नियम २६
फैसला गर्नु पर्ने
: बाल अदालतबाट कारबाही र सुनुवाइ भएको मुद्दामा ऐनको दफा ३७ को अधीनमा रही अनुसूची-८ बमोजिमको ढाँचामा फैसला गर्नु पर्नेछ ।